नियम ३०
घर बिदा
(१) प्रहरी कर्मचारीले बाह्र दिन काम गरेको अवधिको एक दिनका दरले प्रत्येक वर्ष तीस दिन घर बिदा पाउने छ ।
स्पष्टीकरण :यो नियमको प्रयोजनको निमित्त “काम गरेको अवधि” भन्नाले सो अवधिभित्र लिएको भैपरि आउने बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदालार्ई समेत जनाउनेछ ।
(२) प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा एकसय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ ।
(३) प्रहरी कर्मचारीले वर्षको एक पटक घर बिदा लिई घर जा“दा र घर बिदा भुक्तान गरी घरबाट आनो कार्यालयमा आउदा पैदल हिड्नु पर्ने भएमा आठ कोसको निमित्त एक दिनको दरले र सार्वजनिक यातायात प्रयोग गर्दा बाटोको लागि जति दिन लाग्ने हो त्यत दिन बाटोको म्याद पाउनेछ ।
(४) घर बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(५) निलम्बनमा रहेको प्रहरी कर्मचारीले निलम्बन अवधि भरको घर बिदा पाउने छैन ।